नियम
बैठक भत्ता
अध्यक्ष तथा सदस्यहरूले प्राधिकरणको प्रत्येक बैठकमा भाग लिए बापत मन्त्रालयले तोकिदिए बमोजिमको रकम बैठक भत्ता पाउने छन्‌ ।